अभिनेता सुवास थापाले बनाए अमेरिकामा ‘फ्रेनीया’ : टिजर टिजर

August 13, 2025 at 10:46 AM

अभिनेता तथा निर्माता सुवास थापाको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘फ्रेनीया’ को टिजर सार्वजनीक गरिएको छ । ‘कोही मेरो’,‘तोरी लाहुरे’,‘ब्रेकफेल’, ‘सरि ल’, ‘तथास्तु’, ‘बिर्खेलाई चिन्छस्‌’ लगायतका फिल्मका अभिनेता सुवासको ‘फ्रेनीया’ अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुलाई लक्षित गरि निर्माण गरेको बताएका छन्। एक दशकयता अमेरिकामा बस्दै आएका सुवासले त्यहाँ पनि कलाकारितालाई निरन्तरता दिइरहेका छन् । उनले त्यहाँ ‘जिन्दगानी’, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...