यो शनिबार भर्जिनीयामा ‘सतीदेवी’ को बिशेष प्रदर्शनी हुने

August 13, 2025 at 10:39 AM

‘सतीदेवी’ फिल्मको आउँदो शनिबार अर्थात् साउन ३१ गते (१६ अगस्त) अमेरिकाको भर्जिनीयामा बिशेष प्रदर्शनी गरिदैछ । महिलाहरुको महान पर्व तीजको अबसर पारेर नारीहरुको सम्मानमा ‘सतीदेवी’ को बिशेष शो गर्न लागीएको जानकारी आयोजक पुष्कर पन्तले दिएका छन्। लामो समयदेखि अमेरिका बसोबास गर्दै आए तापनि नेपाली चलचित्र निर्माण,कलाकारिता तथा समाजसेवामा समेत उत्तिकै सक्रिय पुष्कर पन्तले राष्ट्रियलगायत थुप्रै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...