अभिनेत्री तथा नेतृ रेखा थापाको जिज्ञासा– ‘विशेष महाअधिवेशनको माग भएन र ?’

August 13, 2025 at 09:38 AM

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको बुधवार काठमाडौं जिल्ला कार्य समितिको अधिवेशन अव्यवस्थित बनेको छ । धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा आयोजित अधिवेशनमा कार्यकर्ताबीच चर्काचर्की तथा नाराबाजी भएपछि अधिवेशन कार्यक्रम प्रारम्भ हुन नपाउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन स्थगित गर्ने घोषणा गरेका हुन् । तर, कार्यक्रमस्थलमै राप्रपाका वरिष्ठ नेता धवल शम्शेर राणाको समर्थनमा रहेको समूहले भने अधिवेशन सम्पन्न भइसकेको तथा आफूहरू विजयी भएको दावी गरेको छ । उनीहरूले हस्ताक्षरसहितको ध्यानाकर्षण–पत्र सार्वजनिक गर्दै अधिवेशन विधान विपरीत, एक पक्षीय तथा अलोकतान्त्रिक तरिकाले गरिन खोजिएको आरोप लगाएका छन् । अधिवेशन प्रारम्भ हुनुअघि नै कार्यकर्ताबीच ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...