एक कारुणिक कथामा ‘बरबरी आँसु’ गीत सार्वजनिक

August 13, 2025 at 01:05 PM

काठमाडौं – ‘एउटा कलिलो केटोको कथा हो यो,केही गर्ने अठोट लिएको त्यस केटोलाई,देशले सबै इन्तिजाम मिलायो र परदेश लखेट्यो।’ कवि विप्लव प्रतीकका यी मार्मिक शब्दबाट सुरु भएको बफिन्स ९८ समूहको ‘बरबरी आँसु’ बोलको गीत सार्वजनिक भएको छ। यस गीतले हजारौँ नेपाली युवाको कारुणिक कथालाई समेटेको छ। रोजगारीका लागि बिदेसिएका नेपाली युवाले भोगेको पीडा र त्यसको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...