काठमाडौंँ । गायिकाद्धाय समिक्षा अधिकारी र रचना रिमालको स्वर रहेको नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा सुष्मा महराको शब्द रहेको छ । मौलिक शब्दहरु समेटिएको गीत लोक रोमान्टिक शैलीमा तयार छ । छमछम नचाउने खालको बनेको गीतमा पुरुषोतम न्यौपानेको संगीत छ । गीतको एरेन्ज केशव बाबुले […]
The post समिक्षा र रचनाको आयो तीज appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...