दयाहाङ र रिश्माको जोडी फर्कियो, ‘रिमै’ को शीर्ष गीत सार्वजनिक

August 14, 2025 at 02:20 AM

काठमाडौं: आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’ को शीर्षक गीत सार्वजनिक भएको छ । गीतमा चलचित्रका प्रमुख कलाकारहरू दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङको अभिनय रहेको छ । खिल बहादुर गुरुङको निर्देशनमा बनेको यो चलचित्रले लामो समयपछि दयाहाङ राई र रिश्मा गुरुङको चर्चित जोडीलाई पुनः पर्दामा ल्याएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...