‘रङ्गेली’को ‘हातैले उघाएर’ सार्वजनिक

January 29, 2024 at 09:24 AM

रंगखबर, काठमाडौँ:आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने फिल्म ‘रङ्गेली’को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक भएको छ । शनिवार रिलिज गरिएको गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत तथा निशान भट्टराई र लिला गजमेरको स्वर रहेको छ । यसको भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्माले आकर्षक नृत्य गरेका छन् । भिडियोको बिच […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...