काठमाडौं– निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुवन्ध भएकी छन् । बुधवार उनलाई फिल्मको मुख्य भूमिकामध्ये एकका लागि अनुवन्ध गरिएको हो । तर, उनले निर्वाह गर्ने भूमिका खुलाइएको छैन । यसअघि फिल्ममा अभिनेता पल शाह, अभिनेत्री सिमरन पन्त, विपना थापा तथा दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत अनुवन्ध भइसकेका छन् । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भदौबाट प्रारम्भ गरिने निर्माण टिमले जनाएको छ । अन्य कलाकार तथा प्राविधिक टिम पनि छिट्टै सार्वजनिक गरिने बताइएको छ । फिल्मको वितरण अधिकार आरआर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...