गीत बाँकी राखेर ‘मिरमिरे’को सबै छायाँकन सकियो

August 14, 2025 at 06:14 AM

फिल्म ‘मिरमिरे’को छायांकन सकिएको छ । यम शेर्पा निर्देशित फिल्मको छायाँकन ३५ दिनमा सम्पन्न भएको हो । फिल्मको छायाँकन काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा गरिएको छ । “अब एउटा गीतको छायांकन गर्न बाँकी छ । समय अनुकुल पारेर बाँकी एउटा गीत खिच्नेछौँ” निर्देशक शेर्पाले भने । ‘मिरमिरे’ माघ १ गतेलाई रिलिज हुँदै छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...