‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्धित

August 14, 2025 at 06:19 AM
1 min read

काठमाडौँ- निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध भएकी छन्। निर्माण टिमले उनलाई बुधबार फिल्ममा अनुबन्ध गरेको हो। उनको भूमिका खुलाइएको छैन। यसअघि फिल्ममा पल शाह, सिमरन पन्त, विपना थापा र दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत भित्रिसकेका छन्। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भदौबाट सुरु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...