काठमाडौं। नेपाली फिल्मको विकास, प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि नेपाल र सिक्किमबीचको सहकार्यलाई थप मजबुत बनाउन सिक्किम फिल्म बोर्डका नवनियुक्त अध्यक्ष टासी छिरिङ भुटिया यतिबेला नेपालमा छन् । उनलाई चलचित्र विकास बोर्डले काठमाडौंमा स्वागत गरेको छ । कार्यक्रममा दुवै बोर्डबीच आगामी दिनमा सहकार्यका विभिन्न सम्भावनाहरूमा छलफल भएको थियो । अध्यक्ष डिसीले नेपाली पिःल्मका लागि […]
The post सिक्किम फिल्म बोर्ड र विकास बोर्डको छलफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...