काठमाडौं– गायक तथा अभिनेता प्रकाश सपुतले उनको पछिल्लो फिल्म ‘वसन्त’ का निर्मातालाई पैसा फिर्ता गर्न काठमाडौंमा रहेको आफ्नो घर बेच्न लागेका छन् भन्ने कुराले निकै चर्चा पाइरहेको छ । अहिले यो कुरा सामाजिक सञ्जालमा भाइरल बनेको छ । अझ प्रकाश सपुतको त करियरकै ओरालो यात्रा प्रारम्भ भयो भन्ने जस्ता कुराहरु समाचारको हेडलाइन नै बन्न थालेका छन् । यद्यपि, यस बारेमा न प्रकाश सपुतले नै केहि बोलेका थिए न त ‘वसन्त’ का निर्माता मोहन विश्वकर्माले नै कुनै अभिव्यक्ति दिएका थिए । तर सामाजिक सञ्जालमा यस प्रकारका नकारात्मक टिका–टिप्पणी बढेपछि भने ‘वसन्त’ फिल्कमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...