बिजय बराल ‘जनै हराएको मान्छे’ दर्शकले मन पराउनेमा ढुक्क

August 14, 2025 at 08:32 AM

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदैछ । बलियो लाइनअप रहेको यो चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा विजय बराल छन्। विजय तीनै अभिनेता हुन्, जो ब्लक बस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य भूमिकामा थिए । ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णबहादुर गन्दर्भको भूमिकामा देखिएका उनको अभिनयको चौतर्फी तारिफ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...