विराजको एक्शन लूकसहितको पोस्टर सार्वजनिक गर्दै ‘राम नाम सत्य’ ले घोषणा गर्यो प्रदर्शन मिति

August 14, 2025 at 11:57 AM

काठमाडौं– माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माणमा हुन लागेको नयाँ नेपाली फिल्म ‘राम नाम सत्य’ को बिहीवार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभसाइत गरिएको छ । बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै फिल्मको शुभसाइत गरिएको हो । फिल्मको छायांकन केही दिनमा काठमाडौंबाटै प्रारम्भ हुनेछ । निर्माण पक्षले चितवनमा पनि फिल्मको छायांकन गर्ने बताएको छ । माइकल चन्दको निर्देशनमा बन्न लागेको यो फिल्मको प्रदर्शन मितिसमेत घोषणा गरिएको छ । यो फिल्मलाई आगामी चैत २७ गतेदेखि नयाँ वर्षको छेको पारेर रिलिजमा ल्याउन लागिएको हो । बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गरेपछि बोल्दै निर्देशक माइकल ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...