‘राम नाम सत्य’को शुभमुहुर्त

August 15, 2025 at 01:57 AM

काठमाडौं। माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘राम नाम सत्य’को हिजो (विहीबार) शुभसाइत गरिएको छ। ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै शुभसाइत गरिएको हो। फिल्मको छायांकन केही दिनमै काठमाडौंमा सुरु हुनेछ भने केही भाग चितवनमा खिचिनेछ। माइकल चन्दको निर्देशनमा बन्ने यो फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। नयाँ वर्षको छेको पारेर फिल्मलाई …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...