‘राम नाम सत्य’ काे शुभ मुहूर्त, काेकाे छन् कलाकार?

August 15, 2025 at 05:31 AM
1 min read

काठमाडौँ- फिल्म ‘राम नाम सत्य’ काे शुभ मुहूर्त गरिएको छ।  ललितपुरको बंगलामुखी मन्दिरमा बिहीबार फिल्मको शुभ मुहूर्त गरिएको हाे। साथै फिल्मका मुख्य कलाकार विराज भट्टको एक्सन अवतारसहितको पोस्टर पनि सार्वजनिक गरिएको छ । फिल्ममा विराज भट्टसँगै सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुसी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी, दिनेश डीसी र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...