‘जनै हराएको मान्छे’ धार्मिक फिल्म होइन, सामाजिक कथा हो : निर्देशक हिमाल न्यौपाने

August 15, 2025 at 09:56 AM
1 min read

काठमाडौँ-  फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को सुरुमा नाम ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’ राखेको थियो । तर, निर्माणपक्षले केही समय अघि नाम परिवर्तन गर्‍यो। बाहुनका ठाउँमा मान्छे राख्यो। यस विषयमा हिन्दु धर्मसँग सम्बन्धित केही संस्था र व्यक्तिले अनावश्यक चासो र दबाब दिन थालेपछि नाम परिवर्तन गरेको निर्माणपक्षले प्रष्ट पारेको थियो । यद्यपि, ‘जनै हराएको मान्छे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...