काठमाडौँ । माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माणमा हुन लागेको फिल्म ‘राम नाम सत्य’को बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा मुहूर्त गरिएको छ । फिल्मको छायांकन काठमाडौँ र चितवनमा हुनेछ । माइकल चन्दको डेब्यू निर्देशन हुने फिल्म यसै वर्षको २७ चैतमा रिलिज हुनेछ । निर्माण पक्षले मुहूर्तसँगै नायक विराज भट्टको पोस्टर लुक्स सार्वजनिक गरेको छ । पोस्टरमा विराज […]
The post राम नाम सत्य मुहूर्त appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...