‘राम नाम सत्य’को शुभसाइत, चैत्र २७ गतेदेखि प्रदर्शन

August 15, 2025 at 08:34 AM

द सिनेमा टाइम्स, काठमाडौं । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको सिनेमा ‘राम नाम सत्य’को शुभसाइत सम्पन्न गरिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा शुभसाइत पुजासहित निर्माणपक्षले सिनेमाको प्रदर्शन मिति चैत्र २७ गतेलाई घोषणा गरेको हो । जसलाई नेपाली नयाँ वर्षको छेको पारेर रिलिज गर्ने योजना छ । माइकल चन्दको निर्देशनमा बन्ने सिनेमाको छायांकन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...