नेपाल र सिक्किम चलचित्र बोर्डका पदाधिकारीहरूबिच नेपाली चलचित्रका सम्भावना खोज्ने प्रयास

August 15, 2025 at 08:40 AM

काठमाडौं – नेपालको चलचित्र विकास बोर्डले हालै नियुक्त भएका सिक्किम (भारत) फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटियालाई काठमाडौंमा स्वागत गरेको छ। यो भेटघाटले दुई बोर्डबीच भविष्यमा हुन सक्ने चलचित्र सहकार्यका लागि नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ। स्वागत कार्यक्रममा बोल्दै नेपालको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी.ले सिक्किम र नेपालबीचको सांस्कृतिक तथा भौगोलिक निकटतालाई जोड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...