काठमाडौं– आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘माग्ने राजा’ ले चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) बाट यूनिभर्सल सर्टिफिकेट पाएको छ । ऋषि लामिछानेको निर्देशनमा तयार भएको यो फिल्म अब सबै उमेरका दर्शकले हेर्न पाउने छन् । फिल्म हेरेपछि सेन्सर बोर्डका कर्मचारीहरुले फिल्मका बारेमा उत्साहजनक प्रतिक्रिया दिएको निर्देशक ऋषि लामिछानेले बताएका छन् । बोर्डका कर्मचारीबाट लामो समयपछि एउटा उत्कृष्ट फिल्म हेर्न पाएको प्रतिक्रिया पाएपछि फिल्मको निर्माण पक्ष उत्साहित भएको छ । उनीहरु फिल्मको क्लाइमेक्सबाट सरप्राइज भएका थिए । मुनाल घिमिरेद्वारा निर्मित यो फिल्ममा माग्ने बुढा अर्थात केदार प्रसाद घिमिरे ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...