‘अभिमन्यु’को भोजपुरी लवजको गीत ‘लड्की गोरी’ सार्वजनिक

August 15, 2025 at 11:04 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘अभिमन्यु : च्याप्टर-१’को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको छ । भोजपुरी लवजमा तयार भएपनि नेपाली भाषा प्रयोग गरिएको यो गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ भने संगीत संयोजन विषम आचार्यले गरेका छन् । गीतमा जुना सुन्दासको आइटम डान्स रहेको छ भने कोरियोग्राफी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...