‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुने

August 15, 2025 at 10:44 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपालमा लगातार ५१ दिनसम्म प्रदर्शनमा आएर सफलता हासिल गरेको नेपाली सिनेमा ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुने भएको छ । सशान कँडेलको निर्देशनमा बनेको यो सिनेमा आगामी सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम, मणिपुरसहित भारतका ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन हुने भएको हो । भारतमा यसको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...