चलचित्र ‘अभिमन्यु’को भोजपुरी शैलीको गीत ‘लड्की गोरी’ सार्वजनिक

August 15, 2025 at 10:30 AM

काठमाडौं – आगामी भाद्र २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को एक नयाँ गीत सार्वजनिक भएको छ। ‘लड्की गोरी’ बोलको यो गीतमा नेपाली भाषाका शब्दहरू प्रयोग गरिएको भए पनि यसको लवज र प्रस्तुति भने भोजपुरी शैलीको रहेको छ। यो गीतमा प्रशान्त सिवाकोटी र प्रेरणा सिंहको स्वर, शब्द र सङ्गीत रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...