‘बलिदान’ को टीजर हेर्न सन्तोष सेनको रमाइलो अपील

August 15, 2025 at 01:14 PM

काठमाडौं– लामो समयदेखि दर्शकको प्रतिक्षामा रहेको नेपाली फिल्म ‘बलिदान’ को बहुप्रतिक्षित टीजर साउन ३१ गते अर्थात शनिवार बिहान सार्वजनिक हुँदैन । फिल्मका निर्माता, निर्देशक तथा अभिनेता सन्तोष सेनले सामाजिक सञ्जालमा एउटा रमाइलो स्टाटस लेख्दै टीजर सार्वजनिक हुने कुरा जानकारी गराएका छन् । हालै मात्र चार मुख्य पात्रका पोस्टर सार्वजनिक गरेर दर्शकको उत्सुकता बढाएका निर्देशक सेन अहिले आफ्नै सामाजिक सञ्जालमार्फत होस् वा अन्य सामाजिक कार्यमा अग्रसर भएर, फिल्मका बारेमा जानकारी दिइरहेका छन् । सेन आफैँ पनि यस फिल्मको एक महत्वपूर्ण पात्रका रूपमा देखिँदैछन् । फिल्म ‘१२ गाउँ’ पछि अभिनेता समीर भट्टलाई पर्दामा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...