केदार घिमिरे (माग्ने बुढा) लाई प्रश्न– ‘माग्ने राजा’ किन हेर्ने ?

August 15, 2025 at 03:45 PM

द सिनेमा टाइम्स, काठमाडौं । कलाकार केदार घिमिरेको पहिलो सोलो लिड रहेको सिनेमा ‘माग्ने राजा’ भदौ ६ गते रिलिज हुँदै छ । ऋषि लामिछानेको निर्देशन रहेको यो सिनेमा वर्षकै प्रतिक्षित सिनेमा हो । कमेडी जनरामा रहेको यो सिनेमाले दर्शकलाई हसाउँदै गम्भीर सन्देश पनि दिने केदार बताउँछन् । मनोरञ्जनसँगै सन्देश पनि दिने ‘माग्ने राजा’ पूर्ण प्याकेज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...