चैत्र २७ मा रिलिज गर्ने योजना सहित ‘राम नाम सत्य’को शुभसाइत सम्पन्न

August 15, 2025 at 04:46 PM

रंगखबर, काठमाडौँ: माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माणमा हुन लागेको फिल्म ‘राम नाम सत्य’को शुभसाइत गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पुजा गर्दै फिल्मको शुभसाइत गरिएको हो । फिल्मको छायांकन केही दिनमा काठमाडौंमा सुरु हुनेछ । निर्माणपक्षले चितवनमा पनि फिल्मको छायांकन गर्नेछ । माइकल चन्दको निर्देशनमा बन्न लागेको यो फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...