सहरमा आजः पुस्तक विमोचन, नाटक मञ्चन र फिल्म प्रदर्शनले भरिपूर्ण उपत्यका

August 16, 2025 at 12:59 AM
1 min read

काठमाडौँ- आज साउनको अन्तिम शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। यो साता दुई पुस्तक विमोचन हुँदैछ। त्यस्तै थिएटरमा पनि दुई नाटक मञ्चनरत छ। हलमा भने हिन्दी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...