‘बलिदान’को प्रतीक्षित टिजर सार्वजनिक, क्रोध र देश प्रेमको सिनेमाटिक विस्फोट

August 16, 2025 at 02:17 AM

काठमाडौं – नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’को टिजर सार्वजनिक भएको छ। सन्तोष सेनको निर्देशनमा तयार भएको यस चलचित्रको टिजरले केही सेकेन्डमै दर्शकको मनमा क्रोध, देशभक्ति र न्यायको ज्वाला प्रज्वलित गराएको छ। यस वर्षको बडादसैँको फूलपातीको दिन प्रदर्शनमा आउने यस चलचित्रको टिजरको सुरुवातमा देशको एक हिस्सा बैरीहरूको निशानामा परेको र उनीहरूलाई रोक्न असम्भव […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...