’बलिदान’टिजर : ‘राक्षसहरुको घाँटी रेट्न युग पुरुष बनेर आए समिर’

August 16, 2025 at 08:44 AM

समिर भट्ट स्टारर ’बलिदान’को टिजर सार्वजनिक भएको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको यस चलचित्रको टिजरले केही सेकेन्डमै दर्शकको मनमा क्रोध, देशभक्ति र न्यायको ज्वाला प्रज्वलित गराएको छ । यस वर्षको बडादसैँको फूलपातीको दिन प्रदर्शनमा आउने यस चलचित्रको टिजरको सुरुवातमा देशको एक हिस्सा बैरीहरूको निशानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको उद्घोष सुनिन्छ। यसैबिच […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...