‘बलिदान’को टिजरमा देशभक्ति, माटो र न्यायको आवाज

August 16, 2025 at 10:33 PM

काठमाडौं । चलचित्र ‘बलिदान’को टिजर सार्वजनिक गरिएको छ । सन्तोष सेनको निर्देशनमा बनेको यस चलचित्रको टिजरले देशभक्ति, क्रोध र न्यायको भावलाई उठान गरेको छ । यस वर्षको बडादशैँको फूलपातीको दिनदेखि सिनेमाघरमा आउन लागेको चलचित्रको टिजरमा अभिनेता सौगात मल्ल मसाल बोकेर उभिएको दृश्यबाट सुरुवात हुन्छ । त्यस्तै, अभिनेता हेमन्त बुढाथोकी राजसी पहिरनमा देखिनुभएको छ भने अर्पण

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...