‘३६को आँकडा’ : रेखा-पूजाबीच पर्दामा टक्कर

August 16, 2025 at 10:29 PM

काठमाडौं । अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा बन्ने चलचित्र ‘३६को आँकडा’को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा दुई मुख्य पात्र रेखा थापा र पूजा शर्मा प्रस्तुत हुनुहुन्छ । प्रहरी अधिकारीको भूमिकामा देखिनुभएकी रेखाले पूजालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको दृश्य पोष्टरमा देखाइएको छ । रेखाको अनुहारमा संघर्षपछि आएको विजयको भाव झल्किएको छ भने पक्राउ पर्नुभएकी

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...