‘कहाँ गयौ तिमी’ बन्ने

August 16, 2025 at 10:26 PM

काठमाडौं । चलचित्र ‘कहाँ गयौ तिमी’ निर्माण हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शनिबार चलचित्रको टाइटलसहित निर्माण घोषणा गरिएको हो । सहारा फिल्मस्को प्रस्तुति रहने चलचित्रलाई फिरोज तिमलसेनाले निर्देशन गर्नुहुनेछ । लभस्टोरी जनरामा तयार हुने भनिए पनि निर्माणपक्षले विस्तृत जानकारी खुलाएको छैन । तर, टाइटल अनाउन्स्मेन्ट पोष्टरमा देखाइएको कालो बादल, एक्लो घर र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...