काठमाडौं– एउटा नेपाली फिल्ममा अभिनय गरेर एउटा कलाकारले लिएको सबैभन्दा बढी पारिश्रमिक कति होला ? यसको जवाफ हो ५१ लाख रुपैयाँ । हजुर, अभिनेता अनमोल केसीले अघिल्लो वर्ष लिएको ५० लाख रुपैयाँ पारिश्रमिकभन्दा एक लाख बढी पारिश्रमिक लिने कलाकार हुने केदारप्रसाद घिमिरे अर्थात माग्ने बुढा । यही भदौ ६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘माग्ने राजा’ का लागि कलाकार घिमिरेले उक्त पारिश्रमिक लिएको आधिकारिक पुष्टि भएको छ । यसअघि सञ्चार माध्यममहरुमा उनले ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा चले पनि उनले निर्माण मुनाल घिमिरेबाट ५१ लाख रुपैयाँ पारिश्रमिक पाएको पुष्टि भएको हो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...