फिल्म ‘३६ को आँकडा’ बन्दै,  मुख्य भूमिकामा अभिनेत्री रेखा र पूजा

August 17, 2025 at 06:01 AM
1 min read

काठमाडौँ- ‘३६ को आँकडा’ नामक फिल्म बन्ने भएको छ। फिल्म सबिर श्रेष्ठको निर्देशनमा बन्न लागेको हो। फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेत्री रेखा थापा र पूजा शर्माको चरित्र प्रस्तुत गरिएको छ। प्रहरीको भेषमा अभिनेत्री रेखाले पूजालाई हतकडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ। यसले फिल्मको कथा कथा दुई महिला पात्रको शक्ति, प्रतिष्पर्धा र वैमनस्यतामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...