चर्चामा समीर अभिनीत ‘बलिदान’ को टिजर

August 17, 2025 at 05:19 AM
1 min read

काठमाडौँ- फिल्म ‘बलिदान’ को टिजर सार्वजनिक भएको छ। टिजरको सुरुमा देशको एक हिस्सा बैरीहरूको निशानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको संवाद सुनिन्छ। यसैबिच पृष्ठभूमिमा अभिनेता सौगात मल्ल मसाल बोकेर दृढ अडानका साथ उभिएकाे देखिन्छन्। त्यसपछि अभिनेता हेमन्त बुढाथोकीको आवाज गुन्जिन्छ, जहाँ उनले कालीमाताको चरणमा रगत चढाउँदै बिताएको समय र त्यो बलिदानको अभिनय पूरा भएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...