‘बलिदान’ को टीजरः २४ घण्टामै एक मिलियन भ्युज, प्रतीक्षा उत्कर्षमा

August 17, 2025 at 06:08 AM

काठमाडौं– नेपाली फिल्म उद्योगमै प्रतीक्षित फिल्म ‘बलिदान’ को टीजरले युट्युबमा धमाका मच्चाएको छ । टीजर सार्वजनिक भएको २४ घण्टाभित्र नै यसले एक मिलियनभन्दा बढी भ्युज हासिल गरेको छ । योसँगै नेपाली फिल्म इतिहासमा छोटो समयमा यति ठूलो डिजिटल प्रतिक्रिया पाएको थोरै टीजरमध्ये ‘बलिदान’ पनि एक बनेको छ । सामान्यतया फिल्मका अन्य सामग्रीहरू ( गीत, ट्रेलर र भन्दा टिजरको डिजिटल उपस्थिति कम हुने हुँदा ‘बलिदान’ को टीजरले प्राप्त गरेको भ्युजलाई उत्तम मानिन्छ । फिल्मका प्रमुख कलाकार समीर भट्टको स्टारडम र निर्देशक सन्तोष सेनको सिनेमाटिक प्रस्तुति यस उपलब्धिको प्रमुख आधार मानिएको छ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...