राम्रा निर्देशकसँग काम पाउँदा दंग छिन् उषा

August 17, 2025 at 06:01 AM

काठमाडौं– मिस नेपाल २००० तथा अभिनेत्री उषा खड्गी अहिले फिल्महरुमा पनि लगातार व्यस्त भैरहेकी छिन् । त्यसो त बुटिक व्यवसाय तथा टेलिभिजनमा कार्यक्रम सञ्चालनमा समेत व्यस्त रहँदै आएकी अनिभेत्री खड्गी अहिले भने आफूलाइृ फिल्महरुमै व्यस्त बनाउन पाउँदा खुशी छिन् । अभिनेत्री खड्गीले दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘नरसिंहः अवतार’ बाट फिल्ममा डेब्यू गरेकी हुन् । नरसिंहः अवतारमा उषाको अभिनय र लुकलाई दर्शकले मन पराएका थिए । अब उनको अभिनय रहेको दोस्रो फिल्म ‘माग्ने राजा’ यही भदौ ६ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्ममा आफ्नो छोटो तर मीठो अनि प्रभावकारी भूमिका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...