सन्तोष सेन निर्देशित ‘बलिदान’को टिजरलाई २४ घण्टामा १० लाख भ्युज

August 17, 2025 at 05:16 AM

द सिनेमा टाइम्स, काठमाडौं । यस वर्षकै प्रतीक्षित सिनेमा ‘बलिदान’को टिजरले युट्युबमा धमाका मच्चाएको छ । टिजर सार्वजनिक भएको २४ घण्टाभित्र नै यसले १० लाख बढि भ्युज हाँसिल गरेको छ । यो सँगै नेपाली सिनेमामध्ये छोटो समयमा यति ठुलो डिजिटल प्रतिक्रिया पाएको थोरै टिजरमध्ये ‘बलिदान’ पनि एक बनेको छ । सामान्यतया सिनेमाका अन्य सामग्रीहरू गीत, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...