‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री

August 17, 2025 at 05:38 AM

रंगखबर, काठमाडौँ: प्रदर्शन अगाडि नै चर्चामा रहेको फिल्म ‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री भएको छ । फिल्मको अस्ट्रेलिया राइट्स अष्ट्रेलियामा रहेका राम कार्कीले किनेका छन् । अष्ट्रेलियामा स्थापित नेपाली उद्यमी राम कार्की नेपाली समुदायबीच परिचित नाम हो । शिक्षा र माइग्रेशन सेवामा सक्रिय रहेका कार्कीले अष्ट्रेलियामा मोर्टगेज ब्रोकर फर्म, एकाउन्टिङ फर्म तथा विभिन्न हस्पिटालिटि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...