चलचित्र ‘कहाँ गयौ तिमी…?’ निर्माण घोषणा

August 17, 2025 at 05:09 AM

काठमाडौं – नेपाली चलचित्र बजारमा नयाँ फिल्म ‘कहाँ गयौ तिमी…?’ निर्माणको घोषणा गरिएको छ। श्रीकृष्ण जन्माष्टमीको शुभ अवसर पारेर सहारा फिल्म्सले यो चलचित्रको निर्माण घोषणा गरेको हो। फिरोज तिमिल्सिनाको निर्देशनमा बन्ने यो चलचित्र प्रेम कहानीमा आधारित रहनेछ। घोषणासँगै चलचित्रको शीर्षक र पोस्टर सार्वजनिक गरिएको छ। पेसाले इन्जिनियर रहेका फिरोज तिमिल्सिना चलचित्र निर्देशनमा डेब्यु गर्दै छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...