रेखा थापा र पूजा शर्माको ‘३६ को आँकडा’

August 17, 2025 at 05:03 AM

काठमाडौं – अभिनेत्री तथा निर्मात्री रेखा थापाको नयाँ चलचित्र ‘३६ को आँकडा’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। यो पोस्टरले नेपाली चलचित्र उद्योगमा लामो समयपछि दुई प्रमुख नायिकाको शक्तिशाली टकराब प्रस्तुत गरेको छ। पोस्टरमा अभिनेत्री रेखा थापा र पूजा शर्मा प्रमुख भूमिकामा देखिएका छन्। पोस्टरको मुख्य आकर्षण प्रहरी अधिकारीको रूपमा देखिएकी रेखाले अपराधीको रूपमा रहेकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...