‘बलिदान’को टिजरलाई २४ घण्टामै १ मिलियन भ्युज, चलचित्रको प्रतीक्षा उत्कर्षमा

August 17, 2025 at 04:40 AM

काठमाडौं – नेपाली चलचित्र उद्योगमै प्रतीक्षित चलचित्र ‘बलिदान’ को टिजरले युट्युबमा धमाका मच्चाएको छ। टिजर सार्वजनिक भएको २४ घण्टाभित्र नै यसले १ मिलियनभन्दा बढी भ्युज हासिल गरेको छ। यससँगै नेपाली चलचित्र इतिहासमा छोटो समयमा यति ठुलो डिजिटल प्रतिक्रिया पाएको थोरै टिजरमध्ये ‘बलिदान’ पनि एक बनेको छ। सामान्यतया चलचित्रका अन्य सामग्रीहरू – गीत, ट्रेलर र भन्दा टिजरको डिजिटल उपस्थिति कम हुने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...