फिल्म ‘मेरो जुत्ता खोइ’को ‘दिलको ढोका खोलेर’ सार्वजनिक

August 17, 2025 at 06:57 AM

काठमाडौं । अनुग्रह फिल्म्स, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘मेरो जुत्ता खोइ’को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक भएको छ । निर्माण टिमले राजेश पायल राई र मेलिना राईको स्वरमा तयार भएको गीतको भिडियोलाई रिलिज गरेको हो । गीतमा डा. ओमकृष्ण प्रसाईंको शब्द, विकास चौधरीको संगीत र संजय हमालको एरेन्ज रहेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...