समिर र सौगातको ‘बलिदान’ टिजरलाई एक दिनमा कतिले हेरे ?

August 17, 2025 at 08:05 AM

दशैंमा रिलिज हुने फिल्म ‘बलिदान’ को टिजरले युट्युबमा धमाका मच्चाएको छ। टिजर सार्वजनिक भएको २४ घण्टाभित्र नै यसले १ मिलियनभन्दा बढी भ्युज हासिल गरेको छ । यससँगै नेपाली चलचित्र इतिहासमा छोटो समयमा यति ठुलो डिजिटल प्रतिक्रिया पाएको थोरै टिजरमध्ये ‘बलिदान’ पनि एक बनेको छ । सामान्यतया चलचित्रका अन्य सामग्रीहरू – गीत, ट्रेलर र भन्दा टिजरको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...