फिरोजको निर्देशनमा ‘कहाँ गयौ तिमी…’ निर्माण हुने

August 17, 2025 at 07:58 AM

फिल्म ‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा गरिएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने फिल्मको शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर टाइटल सहित निर्माण घोषणा गरिएको हो । फिरोज तिमल्सेनाले निर्देशन गर्ने फिल्म लभस्टोरी जनरामा रहनेछ । नामले लभस्टोरी संकेत गरे पनि निर्माण पक्षले भने यसबारे केही जानकारी दिएको छैन । तर, टाइटल अनाउन्स्मेन्ट पोस्टरमा रहेको कालो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...