पल शाहको भाग्य बदल्ने त्यो एउटा म्युजिक भिडियो

August 17, 2025 at 10:08 AM

काठमाडौंं– अभिनेता पल शाहको पल अर्थात समय अहिले फेरिएको छ । उनी अहिले फिल्म ‘मोहर’ का कारण चर्चामा रहेका छन् । उनले ‘मोहर’ मा गरेको अभिनयले दर्शक अझ बढी उत्साहित भइरहेका छन् । पल जहाँ पुग्छन्, उनको जय– जयकार भइरहेको छ । पलको यस्तो क्रेज देखेर कलाकारै पनि आश्चर्यमा परेका छन् । प्रायः ‘महात्सवका हिरो तर फिल्ममा जिरो’ भएको व्यङ्ग्य खेपिरहेका पललाई अहिलेको समय अति नै उत्साहपूर्ण रहेको छ । पललाई पनि एउटा सफल व्यवसाय गर्ने फिल्मको आवश्यकता परेको थियो । ‘मोहर’ ले उनको त्यो आवश्यकता पूरा गरिदिएको छ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...