‘अभिमन्यु : च्याप्टर–१’ मा समावेश ‘लड्की गोरी’ रिलिज

August 17, 2025 at 08:35 AM

फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ मा समावेश भोजपुरी लवजमा रहेको गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको छ । गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । गीतमा आइटम डान्स जुना सुन्दासको छ । कोरियोग्राफी रोहन विश्वकर्माको छ । गीत : गीत भोजपुरी लवजमा रहे पनि भाषा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...