‘मोहर’को सुखद् व्यापारले पल र नीतिलाई राहत

August 17, 2025 at 01:01 PM

‘मोहर’को सुखद् व्यापारले अभिनेता पल शाह र अभिनेत्री नीति शाहलाई राहत मिलेको छ । वेनिशा हमालको समेत अभिनय रहेको ‘मोहर’ले दोश्रो सातामा समेत दर्शकलाई हलमा आकर्षित गरिरहेको छ। पल र नीतिलाई मोहरले किन राहत दियो त ? ‘मोहर’ अगाडी रिलिज भएका पलका दुई र नीतिका तीन फिल्म व्यापारिक रुपमा असफल भएका थिए । नीतिले चौथो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...