काठमाडौं : करिब पाँच वर्षपछि नायिका निरुता सिंह नेपाली चलचित्रमा फर्किएकी छिन्। मुम्बईबाट नेपाल आएकी निरुताले सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्र ‘३६ को आँकडा’ मार्फत कमब्याक गर्दैछिन्। यस चलचित्रमा उनीसँगै अर्की चर्चित नायिका रेखा थापा पनि देखिँदैछिन्। रेखा र निरुताले ‘दुई पल’ पछि पहिलो पटक एकसाथ काम गर्दैछन्। निरुताले आफू नेपाली चलचित्रबाट टाढा हुन …
‘३६ को आँकडा’ मार्फत निरुताको कमब्याक: छायांकनको लागि आइपुगिन् नेपाल Read More »
The post ‘३६ को आँकडा’ मार्फत निरुताको कमब्याक: छायांकनको लागि आइपुगिन् नेपाल first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...